Skip to main content
U.S. flag

An official website of the United States government

Here’s how you know

Dot gov

Official websites use .gov
A .gov website belongs to an official government organization in the United States.

HTTPS

Secure .gov websites use HTTPS
A lock (LockA locked padlock) or https:// means you’ve safely connected to the .gov website. Share sensitive information only on official, secure websites.

    • Environmental Topics
    • Air
    • Bed Bugs
    • Cancer
    • Chemicals, Toxics, and Pesticide
    • Emergency Response
    • Environmental Information by Location
    • Health
    • Land, Waste, and Cleanup
    • Lead
    • Mold
    • Radon
    • Research
    • Science Topics
    • Water Topics
    • A-Z Topic Index
    • Laws & Regulations
    • By Business Sector
    • By Topic
    • Compliance
    • Enforcement
    • Laws and Executive Orders
    • Regulations
    • Report a Violation
    • Environmental Violations
    • Fraud, Waste or Abuse
    • About EPA
    • Our Mission and What We Do
    • Headquarters Offices
    • Regional Offices
    • Labs and Research Centers
    • Planning, Budget, and Results
    • Organization Chart
    • EPA History

Breadcrumb

  1. Home
  2. East Avenue Study Area

EPA का संसाधनहरू (Resources)

समुदायहरूलाई स्वतन्त्र प्राविधिक सहयोग प्रदान गरेमा यसले मानिसहरूलाई सुपरफन्ड प्रक्रिया (Superfund Process) सँग सम्बन्धित प्राविधिक समस्याहरू अझ राम्रोसँग बुझ्न सहयोग गर्छ। यो सहयोगले, समुदायहरू त्यसपछि EPA सँग आफ्ना सरोकार र प्राथमिकताहरू साझा गर्न राम्रो स्थितिमा हुन्छन्।

प्राविधिक सहयोगले वातावरणीय मुद्दाहरू र EPA कार्यहरूसँग सम्बन्धित विज्ञान, नियमहरू र नीतिहरूको बारेमा समुदायको बुझाइ बढाउनमा केन्द्रित सेवाहरूको प्रावधानलाई जनाउँछ। स्वस्थ समुदायहरूलाई सहयोग गर्न र वातावरणीय संरक्षणलाई सुदृढ पार्नको लागि, EPA ले समुदायहरूलाई आवश्यक प्राविधिक सहयोग भएको कुरा सुनिश्चित गर्नको लागि उनीहरूसँग नजिक भएर काम गर्छ। कहिलेकाहीं, समुदायलाई स्थानीय वातावरणीय समस्याहरू पूर्ण रूपमा बुझ्न र निर्णय प्रक्रियामा सहभागी हुनको लागि थप सहयोग चाहिन्छ। EPA ले तल सूचीबद्ध गरिएका विभिन्न प्राविधिक सहयोगका संसाधनहरू र उपकरणहरू मार्फत समुदायहरूलाई थप सहयोग प्रदान गर्छ। यदि तपाईं सुपरफन्ड प्राविधिक सहयोगका संसाधनहरू (Superfund technical assistance resources) को बारेमा थप जान्न इच्छुक हुनुहुन्छ भने, कृपया EPA समुदाय संलग्नता समन्वयक (EPA Community Involvement Coordinator), केटी पेजलाई page.katherine@epa.gov वा 215-814-2409 मा सम्पर्क गर्नुहोस्।

समुदायको लागि प्राविधिक सहयोग सेवाहरू (TASC) कार्यक्रम

समुदायको लागि प्राविधिक सहयोग सेवाहरू (Technical Assistance Services for Communities, TASC) कार्यक्रम ले राष्ट्रिय EPA सम्झौता मार्फत सेवाहरू प्रदान गर्छ। सम्झौता अन्तर्गत, ठेकेदारले समुदायहरूलाई जानकारीको समीक्षा र व्याख्या गर्नको लागि वैज्ञानिकहरू, इन्जिनियरहरू, र अन्य पेशेवरहरू प्रदान गर्छ। TASC सेवाहरू परियोजना-विशेषको आधारमा निर्धारण गरिन्छ र समुदायहरूलाई बिना कुनै खर्च प्रदान गरिन्छ।

Contact Us to ask a question, provide feedback, or report a problem.
Last updated on July 9, 2024
  • Assistance
  • Spanish
  • Arabic
  • Chinese (simplified)
  • Chinese (traditional)
  • French
  • Haitian Creole
  • Korean
  • Portuguese
  • Russian
  • Tagalog
  • Vietnamese
United States Environmental Protection Agency

Discover.

  • Accessibility Statement
  • Budget & Performance
  • Contracting
  • EPA www Web Snapshot
  • Grants
  • No FEAR Act Data
  • Plain Writing
  • Privacy
  • Privacy and Security Notice

Connect.

  • Data
  • Inspector General
  • Jobs
  • Newsroom
  • Regulations.gov
  • Subscribe
  • USA.gov
  • White House

Ask.

  • Contact EPA
  • EPA Disclaimers
  • Hotlines
  • FOIA Requests
  • Frequent Questions
  • Site Feedback

Follow.