Skip to main content
U.S. flag

An official website of the United States government

Here’s how you know

Dot gov

Official websites use .gov
A .gov website belongs to an official government organization in the United States.

HTTPS

Secure .gov websites use HTTPS
A lock (LockA locked padlock) or https:// means you’ve safely connected to the .gov website. Share sensitive information only on official, secure websites.

    • Environmental Topics
    • Air
    • Bed Bugs
    • Chemicals, Toxics, and Pesticide
    • Emergency Response
    • Environmental Information by Location
    • Health
    • Land, Waste, and Cleanup
    • Lead
    • Mold
    • Radon
    • Research
    • Science Topics
    • Water Topics
    • A-Z Topic Index
    • Laws & Regulations
    • By Business Sector
    • By Topic
    • Compliance
    • Enforcement
    • Laws and Executive Orders
    • Regulations
    • Report a Violation
    • Environmental Violations
    • Fraud, Waste or Abuse
    • About EPA
    • Our Mission and What We Do
    • Headquarters Offices
    • Regional Offices
    • Labs and Research Centers
    • Planning, Budget, and Results
    • Organization Chart
    • EPA History

Breadcrumb

  1. Home
  2. East Avenue Study Area

के गरिएको छ (What Has Been Done)

EPA ले सेप्टेम्बर 2020 मा Erie कोक सुविधामा हटाउने कार्यक्रम (Removal Program) अन्तर्गत सरससफाई कार्यहरू शुरु गर्यो। EPA को हटाउने कार्यक्रम जनस्वास्थ्य र वातावरणमा तत्काल खतराहरूका लागि आपतकालीन कार्यहरूमा केन्द्रित छ। सेप्टेम्बर 2020 देखि नोभेम्बर 2022 सम्म, EPA ले ट्याङ्की, कन्टेनर र पाइपहरूमा पाइने सुविधामा खतरनाक पदार्थहरूलाई सम्बोधन गर्यो। यी क्षेत्रहरूले सार्वजनिक स्वास्थ्यको लागि सबैभन्दा ठूलो जोखिम निम्त्याएका थिए। केही सरसफाई क्रियाकलापहरूमा साइट भन्दा बाहिर ड्रमहरू र अन्य कन्टेनरहरूबाट सङ्कलन गरिएको ठूलो परिणाममा फोहोरको ढुवानी गर्ने, फोहोर पानीको प्रशोधन ट्याङ्कीहरूबाट पम्प गरेर बाहिर निकाल्ने र सामग्रीहरू डिस्पोज गर्ने, तथा कोइला टारको फोहोरहरू डिस्पोज गर्ने कुराहरू समावेश थिए। EPA ले साइटमा कस्ता प्रकारका पदार्थहरू उपस्थित थिए र तिनीहरूलाई उचित रूपमा साइट बाहिर डिस्पोज गर्ने उत्तम तरिकाहरूको मूल्याङ्कन गर्न साइटबाट लिइएका नमूनाहरू पनि सङ्कलन गरि समीक्षा गरेको थियो। अक्टोबर 2022 मा, साइट टोलीले सुविधामा थप आपतकालीन सरसफाई कार्यहरू गर्नुपर्ने नभएको कुरा EPA ले पुष्टि गर्यो। साइटलाई पेन्सिलभेनिया वातावरण संरक्षण विभाग (PADEP) मा समक्रमण गरियो। EPA ले नोभेम्बर 2022 को अन्त्यमा साइटबाट हात झिक्यो। EPA को आपतकालीन प्रतिक्रिया कार्यहरूले सतहको पानी, माटो, सेडिमेन्ट, वा भूमिगत पानीमा सम्भावित प्रदुषणको अनुसन्धान वा व्यवस्थापन नगरेकोले, PADEP ले यी क्षेत्रहरूलाई सम्बोधन गर्न साइट अनुसन्धान र सरसफाई प्रक्रिया जारी राख्यो। PADEP ले 2022 को शरदमा साइटको अनुसन्धानको प्रारम्भिक चरण शुरु गर्यो र यसलाई 2023 को वसन्तमा पूरा गर्यो। PADEP ले जुलाई 2023 मा साइट अनुसन्धान प्रतिवेदनलाई अन्तिम रूप दिएको थियो। थप अनुसन्धानका क्रियाकलापहरू 2023 को शरदमा शुरु भयो र जारी छ। PADEP को अनुसन्धान सम्बन्धि जानकारी र रिपोर्टहरू तिनीहरूको वेबसाइट: http://www.dep.pa.gov/About/Regional/NorthwestRegion/Community-Information/Pages/Erie-Coke-Corporation.aspx मा पाउन सकिन्छ।

Erie Coke मा EPA हटाउने सम्बन्धमा जानकारी response.epa.gov/eriecokesite मा पाउन सकिन्छ।

Contact Us About the East Avenue Study Area to ask a question, provide feedback, or report a problem.
Last updated on May 30, 2025
  • Assistance
  • Spanish
  • Arabic
  • Chinese (simplified)
  • Chinese (traditional)
  • French
  • Haitian Creole
  • Korean
  • Portuguese
  • Russian
  • Tagalog
  • Vietnamese
United States Environmental Protection Agency

Discover.

  • Accessibility Statement
  • Budget & Performance
  • Contracting
  • EPA www Web Snapshot
  • Grants
  • No FEAR Act Data
  • Plain Writing
  • Privacy
  • Privacy and Security Notice

Connect.

  • Data
  • Inspector General
  • Jobs
  • Newsroom
  • Regulations.gov
  • Subscribe
  • USA.gov
  • White House

Ask.

  • Contact EPA
  • EPA Disclaimers
  • Hotlines
  • FOIA Requests
  • Frequent Questions
  • Site Feedback

Follow.